Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

शुक्रबार, ०२ साउन २०७७, १२ : २८ मा प्रकाशित

नेप्सेमा ५ कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता ५ वटा कम्पनीको शेयर सूचिकृत भएको छ ।

यस साता नेप्सेमा सूचिकृत भएको शेयर विवरण तल उल्लेख गरिएकाे छ :

१. युनाइटेड फाइनान्स लिमिटेड = ३ लाख ३ हजार १ सय ५५ दशमलव ७२ कित्ता बाेनस शेयर 

२. मन्जुश्री फाइनान्स लिमिटेड = १ लाख ४० हजार ७ सय १० दशमलव ५४ कित्ता बाेनस शेयर 

३. छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड = ३२ लाख कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

४. मितेरी डेभलपमेण्ट बैंक लिमिटेड = १० लाख ८३ हजार ७१२ दशमलव ५० कित्ता बाेनस शेयर 

५. नेपाल एसबीआई बैंक लिमिटेड = ‘१० प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर २०८६’ को २० लाख ३३ हजार ८ सय ८८ कित्ता डिबेन्चर 

अजोडको आइपिओ बाँडफाँड आज दिउँसो ३ बजे ! 

 

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको