Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गर्दै

निशा हुमाँगाई

शुक्रबार, ०२ साउन २०७७, १५ : १२ मा प्रकाशित

धितोपत्र बोर्डले नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गर्दै

अर्थ संसार, काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम आउने आइतबार अर्थात श्रावण ४ गते सार्वजनिक गर्ने भएको छ ।

बोर्डले एक सूचना प्रकाशन गर्दै आइतबार दिउँसो ३ बजे वेभिनार मार्फत सार्वजनिक गरिने जानकारी दिएकाे छ । त्यसैगरी, उक्त कार्यक्रम बोर्डको अफिसियल फेसबुक पेज मार्फत समेत लाइभ प्रशारण गरिनेछ ।

बोर्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको