Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारको लागि उत्कृष्ट मौद्रिक नीति

आइतबार, ०४ साउन २०७७, १० : ४६ मा प्रकाशित

शेयर बजारको लागि उत्कृष्ट मौद्रिक नीति

पछिल्लो समयमा शेयर बजारका लागि सबैभन्दा उत्कृष्ट नीति आएको छ । १८० दिनको ठाउँमा १२० दिन झारिएको छ। यो एकदमै राम्रो छ। यस नीतिले तरलतालाई बढाउने कोशिस गर्ने छ।  सेयर धितो राखेर प्रदान गर्ने कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्याएको छ।

कोरोना संकट बीच पनि आज ल्याइएको मौद्रिक नीतिले पूँजीबजारको विकास, विस्तारका लागि सकारात्मक सम्बोधन भएको छ । समग्रमा धेरै राम्रो छ,ू  यस प्रकारको व्यवस्था र यसबाट समग्र सेयर बजारमा स्थायीत्व कायम रहन्छ भन्ने आशा लिएका छौं ।

 
 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको