Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको प्रभाव : खुलेको केही मिनेटमै नेप्सेमा ५६.४४ अंकले बृद्धि

आइतबार, ०४ साउन २०७७, ११ : १४ मा प्रकाशित

मौद्रिक नीतिको प्रभाव : खुलेको केही मिनेटमै नेप्सेमा ५६.४४ अंकले बृद्धि

अर्थ संसार, काठमाडौं- मौद्रिक नीतिको प्रभावले आइतबार शेयर बजार खुलेको १३ मिनेटमै ५६.४४ अंकले बढेको छ । नेप्सेको सवै उपसमूहरुमा हरियाली छाएको छ । 

5f13db8681eed.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको