Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीका शेयरधनी भए मालामाल !

अर्थ संसार

आइतबार, ०४ साउन २०७७, १९ : ३६ मा प्रकाशित

यी १० कम्पनीका शेयरधनी भए मालामाल !

अर्थ संसार, काठमाडौं–  शेयर बजारमा आइतबार एकाएक उत्साह छाएको छ । मौद्रिक नीतिको सकारात्मक प्रभावले शेयर बजारमा एकाएक उछाल भएको हो ।

बजार एकाएक उछाल हुँदा विशेष गरी बैकिङ्ग क्षेत्रमा लगानीकर्ताहरु झुमिएका छन् । त्यो पनि वाणिज्य बैंकमा । त्यसपछि इन्स्योरेन्स कम्पनी लगानीकर्ताको रोजाइमा परेको छ । 

 आइबार सवै भन्दा धेरै कमाउने गुराँस लद्युवित्त वित्तीय संस्था लिमिटेड, एनआइसी एशिया बैंक, नबिल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड प्रोमोटर शेयर, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, एभरेष्ट बैंक, हिमालयन डिष्टिलरी लिमिटेड,ज्योति विकास बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेड लगानीकर्ता रहेका छन् । 

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको