Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीका लगानीकर्ताले सवै भन्दा धेरै खाए घाटा

अर्थ संसार

सोमबार, ०५ साउन २०७७, १७ : ४८ मा प्रकाशित

यी १० कम्पनीका लगानीकर्ताले सवै भन्दा धेरै खाए घाटा

अर्थ संसार, काठमाडौं- आइतबार एकाएक बुम भएको शेयर बजारमा सोमबार भने घटेको छ । आइतबार ८४.२६ अंकले बढेको बजारमा सोमबार १४.०९ अंकले घटेको छ ।   कारोबार भएको १२ वटा समूहमध्ये ८ वटा समूह रातो भएको छ । घटेको बजारमा गुराँस लद्युवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट लिमिटेड, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, ग्रामिण विकास लद्युवित्त वित्तीय संस्था, नाडेप लद्युवित्त वित्तीय संस्था लिमिटेड लगायतका कम्पनीका लगानीकर्ताले आज सवै भन्दा धेरै गुमाएका छन् । 

सोमबार दोस्रो बजारमा सवै भन्दा धेरै घट्ने कम्पनीहरु यस प्रकारको छ । 

'अमूल्य जीवनलाई मूल्यवान बनाउँन जीवन बीमा गर्नुपर्छ, उत्कृष्ट जीवन बीमा प्राइम लाइफमा छ' मनोज कुमार भट्टराई : सिइओ- प्राइम लाइफ इन्स्योरेन्स

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको