Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता मालामाल !

अर्थ संसार

सोमबार, ०५ साउन २०७७, २१ : २४ मा प्रकाशित

शेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता मालामाल !

अर्थ संसार, काठमाडौं -सातोको दोस्रो दिन सोमबार नेप्से १४.० अंकले घटेपनि केही कम्पनीको लगानीकर्ता भने मालामाल भएका छन् ।

१८१ वटा कम्पनीको ७० लाख १ हजार २५८ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ८० करोड २२ लाख ३३ हजार ७१५ रुपैयाँको कारोबार हुँदा युनाइटेड फाइनान्स,एनआईसी एशिया लद्युवित्त वित्तीय संस्था, स्पर्स लद्युवित्त वित्तीय संस्था लिमिटेड, हिमालय उर्जा विकास कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर, आईसिएफसि फाइनान्स लिमिटेड, गोर्खाज फाइनान्स लिमिटेड,कालिका पावर कम्पनी लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका शेयरधनी मालामाल भएका छन् । 

अमूल्य जीवनलाई मूल्यवान बनाउँन जीवन बीमा गर्नुपर्छ, उत्कृष्ट जीवन बीमा प्राइम लाइफमा छ' मनोज कुमार भट्टराई : सिइओ- प्राइम लाइफ इन्स्योरेन्स

 
 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको