Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफले आइपिओ निश्कासन गर्ने

अर्थ संसार

मंगलबार, ०६ साउन २०७७, ०८ : २९ मा प्रकाशित

रिलायबल नेपाल लाइफले आइपिओ निश्कासन गर्ने

अर्थ, संसार,काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।

इन्स्योरेन्स समूह लगानीकर्ताको रोजाइमा पर्छ । यस कम्पनीको आइपिओ लगानीकर्ताको पर्खाइमा रहेको छ । कम्पनीले साउन ११ गते आइतबार बोलाएको दोस्रो वार्षिक साधारणसभामा प्रस्तावित एजेण्डाहरुमध्ये आइपिओ निश्कासनको एजेण्डा मुख्य रहेको छ । 

साधारणसभा होटल मेरियट, नक्साल, काठमाडौंमा बोलाएको छ । साधारणसभाले संचालक समितिको विदेश  तथा स्वदेश भ्रमण भत्ता खर्च तोक्ने लगायएको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।  

साधारणसभाले पारित गर्ने मूख्य एजेण्डाहरु यस प्रकारको छ ।

१२ वटा हाइड्रोपावर कम्पनीको आउँदै आइपिओ : पानीमा लगानी,गर्ने कि नगर्ने ? 

अमूल्य जीवनलाई मूल्यवान बनाउँन जीवन बीमा गर्नुपर्छ, उत्कृष्ट जीवन बीमा प्राइम लाइफमा छ' मनोज कुमार भट्टराई : सिइओ- प्राइम लाइफ इन्स्योरेन्स

 
 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको