Like us!
Follow us!
Connect us!
Watch us!

प्रि -ओपनिङ्ग सेसनमा ७.२६ अंकले बढ्यो नेप्से

निशा हुमाँगाई

मंगलबार, ०६ साउन २०७७, ११ : ०३ मा प्रकाशित

प्रि -ओपनिङ्ग सेसनमा ७.२६ अंकले बढ्यो नेप्से

अर्थ संसार, काठमाडौं – आज (मंगलबार) नेपाली धितोपत्र बजारकाे प्रि -ओपनिङ्ग सेसनमा शेयर कारोबार मापक नेप्से परिसूचक ७.२६ अंकले बढेकाे छ ।

 हिजाे (सोमबार) प्रि -ओपनिङ्ग सेसनमा नै नेप्से ३.६१ प्रतिशतले बढेर प्रि -ओपनिङ्ग सेसनको वृद्धिले नयाँ रेकर्ड कायम गरेको थियाे । 

स्टकका अनुसार प्रि -ओपनिङ्ग सेसनमा कूल ९ वटा कम्पनीको ४ हजार ५१२ कित्ता शेयर खरिदबिक्री हुँदा २८ लाख ५४ हजार रुपैयाँ बराबरको रुपैयाँको कारोबार भएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको