अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) एउटा कम्पनीको ऋणपत्र सूचीकृत भएको छ ।
स्टकका अनुसार नबिल बैंक लिमिटेडकाे ‘१० प्रतिशत नबिल डिबेन्चर २०८२’ को २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस