Like us!
Follow us!
Connect us!
Watch us!

मिथिला लघुवित्तको संस्थापक शेयर साधारणमा परिणत

निशा हुमाँगाई

मंगलबार, ०६ साउन २०७७, १६ : ४५ मा प्रकाशित

मिथिला लघुवित्तको संस्थापक शेयर साधारणमा परिणत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको छ ।

स्टकका अनुसार संस्थाको १ लाख ५ हजार ८६१ दशमलव ६२ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको हो । अब संस्थाको संस्थापक र सर्वसाधारण शेयरको संरचना ६०:४० को अनुपात कायम भएको छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको