Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीका लगानीकर्ताले धेरै खाए घाटा !

अर्थ संसार

मंगलबार, ०६ साउन २०७७, १९ : ०८ मा प्रकाशित

यी १० कम्पनीका लगानीकर्ताले धेरै खाए घाटा !

अर्थ संसार, काठमाडौं- साताको तेस्रो दिन (आज) मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.९९ अंकले घटेको छ । कारोबार भएको १२ वटा समूहमध्ये ८ ओटा समूह घटेका छन् ।

घटेको बजारमा सवै भन्दा धेरै  हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड,गुरास लद्युवित्त वित्तीय संस्था लिमिटेड, स्पर्स लद्युवित्त वित्तीय संस्था लिमिटेड, घोडीघोडा लद्युवित्त वित्तीय संस्था लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, विजय लद्युवित्त वित्तीय संस्था लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयर, एभरेष्ट बैंक लिमिटेड, सिभिल बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सवै भन्दा धेरै घाटा खाएका छन् । 

अमूल्य जीवनलाई मूल्यवान बनाउँन जीवन बीमा गर्नुपर्छ, उत्कृष्ट जीवन बीमा प्राइम लाइफमा छ' मनोज कुमार भट्टराई : सिइओ- प्राइम लाइफ इन्स्योरेन्स

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको