Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोपावरको शेयर रजिष्ट्रार चयन

निशा हुमाँगाई

बुधबार, ०७ साउन २०७७, ११ : ५५ मा प्रकाशित

बरुण हाइड्रोपावरको शेयर रजिष्ट्रार चयन

अर्थ संसार, काठमाडौं – बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । 

संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड लिमिटेडलाई नियुक्ती गरिएकाे संस्थाले जानकारी गराएकाे छ । 

अब उप्रान्त संस्थाकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड लिमिटेड मार्फत हुनेछ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको