Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा मिर्मिरे लघुवित्तको शेयर सूचिकृत साथै कारोबार फुक्का

निशा हुमाँगाई

बुधबार, ०७ साउन २०७७, १५ : ४१ मा प्रकाशित

नेप्सेमा मिर्मिरे लघुवित्तको शेयर सूचिकृत साथै कारोबार फुक्का

अर्थ संसार, काठमाडौं - नेपाल स्टक  एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक लघुवित्तको शेयर सूचीकृतका साथै कारोबार समेत फुक्का गरिएको छ । स्टकका अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर काराेबार फुक्का गरिएको हाे ।

लघुवित्तकाे  स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपश्चातको ८६ हजार ९ सय ४० कित्ता शेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ अन्तर्गत नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकरण गरिएकाे हाे ।

त्यसैगरी, मर्जर प्रयाेजनका लागि राेक्का गरिएकाे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार फुक्का गरिएकाे पनि नेप्सेले जानकारी दिएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको