Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५३ लाख १६ हजार कित्ता शेयर सूचिकृत

निशा हुमाँगाई

बुधबार, ०७ साउन २०७७, १६ : १६ मा प्रकाशित

नेप्सेमा ५३ लाख १६ हजार कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडकाे शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार तिनाउ मिसन डेभलपमेन्ट बैंकको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ती गरेपश्चातको ५३ लाख १६ हजार ५ सय ८९ कित्ता शेयर सूचिकृत भएको हाे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको