Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकले पठायो शेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा

अर्थ संसार

विहीबार, ०८ साउन २०७७, ०७ : ४६ मा प्रकाशित

नेपाल एसबिआई बैंकले पठायो शेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा

अर्थ संसार, काठमाडौं -  नेपाल एसबिआई बैंक लिमिटेडले शेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा पठाएको छ ।

बारम्बार शेयरधनीलाई लिन आउन आग्रह गरेपनि नआएपछि कोषमा पठाएको हो ।  बैंकको वार्षिक साधारणसभाबाट पारित भएका  लाभांश ५ वर्ष वितिसक्दा पनि केही शेयरधनी लाभांश लिन आएका छैनन् ।

यदि लाभांश लिन नआएको खण्डमा लाभांश रकम कम्पनीि ऐन २०६३  को दफा (९)  को अधिनमा रही लगानीकर्ता संरक्षण कोषको व्यवस्थापनमा तथा संचालक कार्यविधि २०७३  बमोजिम स्थापित लगानीकर्ता संरक्षण कोषमा मिति २०७५ /१२ / २० मा पठाई सकेको बैंकले जनाएको छ । 

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको