Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको बाेनस शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

विहीबार, ०८ साउन २०७७, ११ : ५७ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको बाेनस शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बिहीबार) ३ वटा कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ । स्टकका अनुसार स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड, समता लघुवित्त वित्तीय संस्था लिमिटेड र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाेनस शेयर सूचिकृत भएको हाे ।

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १ लाख ७ हजार ८ सय ५१ दशमलव ९० कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

यसैगरी, समता लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ९१ हजार ८ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

त्यसैगरी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ लाख २० हजार २ सय ३१ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको