Web Analytics Made Easy - StatCounter
शनिबार, २४ साउन २०७७
२२ वर्षीया युवतीमाथि एसिड प्रहार
बिहिबार, ०८ साउन २०७७

अर्थ संसार, काठमाडौं-सीतापाइलामा बिहीबार साँझ २२ वर्षिया  युवतीमथि एसिड प्रहार भएको छ ।

कोठाबाट दही किन्न भनेर निस्किएकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । उनको अनुहारमा एसिड प्ररेको छ । एसिड प्रहार गर्नेको खोजी भइरहेको छ ।

 
 
 


Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved