Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

अर्थ संसार

आइतबार, ३१ जेठ २०८३, १० : ३७ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १ हजार २०० रुपैयाँ र चाँदी ५५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलाको ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ८४० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको