Like us!
Follow us!
Connect us!
Watch us!

इङ्गवा हाइड्रोपावरको १५ लाख कित्ता सेयर बेच्दै अपी पावर

अर्थ संसार

आइतबार, ३१ जेठ २०८३, १० : ४५ मा प्रकाशित

इङ्गवा हाइड्रोपावरको १५ लाख कित्ता सेयर बेच्दै अपी पावर

अपी पावरले इङ्गवा हाइड्रोपावरको १५ लाख कित्ता सेयर बेच्ने भएको छ । कम्पनीले इङ्गवा हाइड्रोपावरमा आफ्नो स्वामित्वमा रहेको सेयर बेच्न लागेको हो । 

यो सेयर दोस्रो बजारमार्फत बेचिने अपी पावरले जनाएको छ । सेयर बिक्री गर्ने निर्णय भएको हुँदा विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणलाई जानकारी गराइएको कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको