Like us!
Follow us!
Connect us!
Watch us!

कुन-कुन बैंक तथा वित्तीय संस्थाले गरे आस्वा अनुमतिपत्रको नवीकरण ?

निशा हुमाँगाई

आइतबार, ११ साउन २०७७, १५ : ३६ मा प्रकाशित

कुन-कुन बैंक तथा वित्तीय संस्थाले गरे आस्वा अनुमतिपत्रको नवीकरण ?

अर्थ संसार, काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) आर्थिक वर्ष २०७७/७८ को लागि आस्वा अनुमतिपत्र नवीकरण भएका बैंक तथा वित्तीय संस्थाहरुको नामावली सार्वजनिक गरेकाे छ ।

उक्त नामावली अनुसार चालु आर्थिक वर्षमा ५२ वटा बैंक तथा वित्तीय संस्थाले आस्वा अनुमतिपत्रकाे नविकरण गरेका छन् । जसमध्ये २७ वटा वाणिज्य बैंक, १३ वटा विकास बैंक र १२ वटा वित्तीय संस्थाहरु रहेका छन् ।

बोर्डले सार्वजनिक गरेकाे नामावली यस प्रकारकाे छ :

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको