अर्थ संसार, काठमाडौं– साताका पहिलो दिन (आज) आइतबार २२.४ अंकले बढेको छ । कूल १९० वटा कम्पनीको ४५ लाख ६ सय ३ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ९४ करोड २६ लाख ७९ हजार ३ सय ८० रुपैयाँको कारोबार भएको छ । यी १० कम्पनीका शेयरधनीले आज नाफा कमाएका छन् । नाफा कमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस