Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सूचिकृत श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द

निशा हुमाँगाई

सोमबार, १२ साउन २०७७, १२ : ४१ मा प्रकाशित

नेप्सेमा सूचिकृत श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएकाे कम्पनी श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द भएको छ । दुई दशकभन्दा पहिला रौतहट जिल्लामा स्थापना भएको उक्त कम्पनी हिजाे (श्रावण ११ गते, आइतबार) बाट स्थायी रुपमा बन्द गरिएकाे कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

आर्थिक वर्ष ०७५/७६ सम्ममा कम्पनीकाे कुल घाटा २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैयाँ रूपैयाँ पुगेकाे छ । यसरी, हरेक वर्ष घाटामा गइरहेकाे हुँदा अन्य विकल्प बाँकी नरहेकाे हुनाले कम्पनीलाई स्थायी रुपमा बन्द गर्न लागिएकाे उक्त सूचनामा उल्लेख गरिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको