Web Analytics Made Easy - StatCounter
शनिबार, २४ साउन २०७७
अर्बै घाटा भएपछि श्रीराम सुगर मिल्स बन्द, कर्मचारीको विचल्ली !
सोमबार, १२ साउन २०७७

अर्थ संसार, काठमाडौं– श्रीराम सुगर मिल्स लिमिटेड बन्द भएको छ । घाटा दिन प्रतिदिन बढेसँगै मिल्स स्याी रुपल बन्द भएको कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार २०७५/०७६ सम्म २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैयाँ रहेको छ । विगत ४ महिनादेखि उद्योगमा कार्यरत कर्मचारीले पारिश्रमिक र संचयकोष वापतको रकम समेत पाएका छ्रनन् ।उद्योगमा ३२५ जना भन्दा बढी कर्मचारी कार्यरत छन् ।



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved