Like us!
Follow us!
Connect us!
Watch us!

अर्बै घाटा भएपछि श्रीराम सुगर मिल्स बन्द, कर्मचारीको विचल्ली !

अर्थ संसार

सोमबार, १२ साउन २०७७, १७ : १५ मा प्रकाशित

अर्बै घाटा भएपछि श्रीराम सुगर मिल्स बन्द, कर्मचारीको विचल्ली !

अर्थ संसार, काठमाडौं– श्रीराम सुगर मिल्स लिमिटेड बन्द भएको छ । घाटा दिन प्रतिदिन बढेसँगै मिल्स स्याी रुपल बन्द भएको कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार २०७५/०७६ सम्म २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैयाँ रहेको छ । विगत ४ महिनादेखि उद्योगमा कार्यरत कर्मचारीले पारिश्रमिक र संचयकोष वापतको रकम समेत पाएका छ्रनन् ।उद्योगमा ३२५ जना भन्दा बढी कर्मचारी कार्यरत छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको