Like us!
Follow us!
Connect us!
Watch us!

यस कारण उपसचिव प्रेम सञ्जेल कुटिए

अर्थ संसार

शनिबार, १७ साउन २०७७, १८ : ४२ मा प्रकाशित

यस कारण उपसचिव  प्रेम सञ्जेल कुटिए

अर्थ संसार, काठमाडौं- श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई आफ्नै कार्यालयका कर्मचारीले कुटिपिट गरेका छन् ।सञ्जेलको अनुहारमा सामान्य चोट छ।

कार्यालयका करारमा रहेका कर्मचारीहरूले कुटपिट गरेका  हु्न् । सोतका अनुसार २४ सै घण्टा ड्युटीमा खटाएको भन्दै ती कर्मचारीले सञ्जेलको विरोध गर्दै आएका थिए।

घटनामा संलग्न रहेको आरोप लागेका कर्मचारीहरू नेत्र भट्टराई निरौला र मेनुका सापकोटालाई प्रहरीले छलफलका लागि बोलाएको जनाएको छ।उपसचिव सञ्जेलमाथि कुटपिट भएको जानकारी आएलगत्तै कार्यालयमा प्रहरी पुगेको थियो।

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको