Web Analytics Made Easy - StatCounter
शनिबार, २४ साउन २०७७
यस कारण उपसचिव प्रेम सञ्जेल कुटिए
शनिबार, १७ साउन २०७७

अर्थ संसार, काठमाडौं- श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई आफ्नै कार्यालयका कर्मचारीले कुटिपिट गरेका छन् ।सञ्जेलको अनुहारमा सामान्य चोट छ।

कार्यालयका करारमा रहेका कर्मचारीहरूले कुटपिट गरेका  हु्न् । सोतका अनुसार २४ सै घण्टा ड्युटीमा खटाएको भन्दै ती कर्मचारीले सञ्जेलको विरोध गर्दै आएका थिए।

घटनामा संलग्न रहेको आरोप लागेका कर्मचारीहरू नेत्र भट्टराई निरौला र मेनुका सापकोटालाई प्रहरीले छलफलका लागि बोलाएको जनाएको छ।उपसचिव सञ्जेलमाथि कुटपिट भएको जानकारी आएलगत्तै कार्यालयमा प्रहरी पुगेको थियो।

 

 

 

 

 

 



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved