अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्वेदशी लद्युवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । कम्पनील एनआईसी एशिया लद्युवित्त वित्तीयसँ गाभ्ने गाभिने सम्झौता गरेसँगै नेप्सेमा कारोबार रोक्का भएको हो ।
२ संस्थाबीच आज आइतबार यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । त्यस्तै एनआइसी एशिया लद्युवित्तको पनि शेयर कारोबार रोक्का भएको छ ।
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस