अर्थ संसार, काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शेयरधनीको लागि लाभांश दिने प्रस्ताव अघि सारेको छ ।
शुक्रबार बसेको संचालक समितिको बैठकले १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर गरी जम्मा १७.५ प्रतिशत लाभांश दिने प्रस्ताव अघि सारेको हो ।
संचाकल समितिले प्रस्ताव गरेको लाभांश नियामक निकाय बीमा समितिबाट पारि भैसकेपछि कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस