Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एनआइसी एशिया लघुवित्तकाे कारोबार रोक्का

निशा हुमाँगाई

आइतबार, ३२ साउन २०७७, ११ : १० मा प्रकाशित

नेप्सेमा एनआइसी एशिया लघुवित्तकाे कारोबार रोक्का

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर कारोबार रोक्का गरिएको छ ।

संस्थाकाे आज (श्रावण ३२ गते, आइतबार) मा बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वेदशी लघुवित्त वित्तीय संस्था लिमिटेडबिच एक आपसमा गाभ्ने/गाभिने समझदारी पत्रमा हस्ताक्षर भएकाले गाभ्ने/गाभिने कार्य सम्पन्न नभएसम्मका लागि आज (श्रावण ३२ गते, आइतबार) देखि शेयर कारोबार रोक्का गरिएकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको