अर्थ संसार, काठमाडौं - साताको पहिलो दिन आइतबा नेप्से १७.३३ अंकले घटेको छ । कूल १८५ वटा कम्पनीको ४३ लाख ७१ हजार ८ सय ५४ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २५ करोड ९३ लाख २० हजार ८ सय ५० रुपैयाँको कारोबार भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एउटा उपसमूहको शेयर बढेको छ भने बाँकी ११ वटा उपसमूहको शेयर घटेको छ ।
घटेको बजारमा साधना लद्युवित्त वित्तीय संस्था, छ्याङदी हाइड्रोपावर लिमिटेड,सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड,हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड, नेपाल बैंक लिमिटेड, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, मितेरी डेभलपमेन्ट बैंक, आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पैसा कमाउन सफल भएका छन् ।
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस