Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २९ लाख ५८ हजार कित्ता बाेनस शेयर सूचिकृत

निशा हुमाँगाई

आइतबार, ३२ साउन २०७७, १५ : २९ मा प्रकाशित

नेप्सेमा २९ लाख ५८ हजार कित्ता बाेनस शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) एउटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । 

स्टकका अनुसार नागरिक लगानी कोषको २९ लाख ५८ हजार ७ सय १३ दशमलव ०६५ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

 

 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको