Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीका लगानीकर्ताले आम्दानी गुमाए !

अर्थ संसार

आइतबार, ३२ साउन २०७७, १५ : ३९ मा प्रकाशित

यी १० कम्पनीका लगानीकर्ताले  आम्दानी गुमाए !

अर्थ संसार, काठमाडौं -साताको पहिलो दिन आइतबा  नेप्से  १७.३३ अंकले घटेको छ । कूल १८५ वटा कम्पनीको ४३ लाख ७१ हजार ८ सय ५४ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २५ करोड ९३ लाख २० हजार ८ सय ५० रुपैयाँको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एउटा उपसमूहको शेयर बढेको छ भने बाँकी ११ वटा उपसमूहको शेयर घटेको छ ।

घटेको बजारमा आँखुखोला जलविद्युत कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर, नेपाल इन्भेष्टमेन्ट बैंक, युनियन हाइड्रोपावर लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड, नेशनल माइक्रोफाइनान्स लद्युवित्त वित्तीय संस्था, कामना सेवा विकास बैंक लिमिटेड, आशा लद्युवित्त वित्तीय संस्था, घोडीघोडा लद्युवित्त वित्तीय संस्था र  रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले आफ्नो आम्दानी गुमाएका छन् ।


 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको