Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सीको शेयर रजिष्ट्रार चयन

निशा हुमाँगाई

मंगलबार, ०२ भदौ २०७७, ०६ : २५ मा प्रकाशित

तारागाउँ रिजेन्सीको शेयर रजिष्ट्रार चयन

अर्थ संसार, काठमाडौं – तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीको श्रावण १८ गते बसेकाे सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि एनआईसी एशिया क्यापिटललाई नियुक्ति गरिएकाे कम्पनीले जानकारी गराएकाे छ । 

अब उप्रान्त कम्पनीकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू एनआईसी एशिया क्यापिटल मार्फत हुनेछ ।

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको