अर्थ संसार, काठमाडौं – एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फन्डले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरिएको लाभांश इकाईधनीहरूलाई वितरण गर्न सुरू गरेकाे छ ।
योजनाले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका साउन २२ गतेसम्म कायम रहेका इकाईधनीहरूको बैंक खातामा जम्मा करसहित ८ दशमलव २५ प्रतिशत नगद लाभांश हिजाेबाट जम्मा गर्न सुरू गरेकाे हाे ।
त्यसैगरी, योजनाले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका इकाईधनीहरूलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे प्रतिफल प्राप्त गर्नका लागि आग्रह गरेकाे छ ।
हेर्नुहाेस् सूचना :
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस