Like us!
Follow us!
Connect us!
Watch us!

एनआइबिएल सहभागिता फन्डले धमाधम पठाउँदै लाभांश

निशा हुमाँगाई

बुधबार, ०३ भदौ २०७७, १२ : ४० मा प्रकाशित

एनआइबिएल सहभागिता फन्डले धमाधम पठाउँदै लाभांश

अर्थ संसार, काठमाडौं – एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फन्डले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरिएको  लाभांश इकाईधनीहरूलाई वितरण गर्न सुरू गरेकाे छ ।

योजनाले  हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका साउन २२ गतेसम्म कायम रहेका इकाईधनीहरूको बैंक खातामा जम्मा करसहित ८ दशमलव २५ प्रतिशत नगद लाभांश हिजाेबाट जम्मा गर्न सुरू गरेकाे हाे । 

त्यसैगरी, योजनाले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका इकाईधनीहरूलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे प्रतिफल प्राप्त गर्नका लागि आग्रह गरेकाे छ ।

हेर्नुहाेस् सूचना :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको