Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तले गर्याे लाभांश लिन अनुरोध, कसरी लिने ?

निशा हुमाँगाई

बुधबार, ०३ भदौ २०७७, १५ : ३९ मा प्रकाशित

छिमेक लघुवित्तले गर्याे लाभांश लिन अनुरोध, कसरी लिने ?

अर्थ संसार,काठमाडाैं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न साधारण सभाहरूबाट पारित गरिएकाे ५ वर्षभन्दा पुरानाे लाभांश लिन बाँकी भएका आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध गरेकाे छ ।

शेयरधनीहरुले यस सूचना प्रकाशन भएको मितिले एक महिना भित्र संस्थाकाे शेयर रजिष्ट्रार एनएमबी क्यापिटल लिमिटेडमार्फत लाभांश पूर्जा र नगद संकलन गर्न सक्नेछन् । 

त्यसैगरी, सूचना प्रकाशन भएकाे मितिले एक महिनाभित्र लाभांश संकलन नगरेमा उक्त रकम स्वत: लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ । त्यसैले, संस्थाले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको हाे 

लघुवित्तले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको