अर्थ संसार,काठमाडाैं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न साधारण सभाहरूबाट पारित गरिएकाे ५ वर्षभन्दा पुरानाे लाभांश लिन बाँकी भएका आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध गरेकाे छ ।
शेयरधनीहरुले यस सूचना प्रकाशन भएको मितिले एक महिना भित्र संस्थाकाे शेयर रजिष्ट्रार एनएमबी क्यापिटल लिमिटेडमार्फत लाभांश पूर्जा र नगद संकलन गर्न सक्नेछन् ।
त्यसैगरी, सूचना प्रकाशन भएकाे मितिले एक महिनाभित्र लाभांश संकलन नगरेमा उक्त रकम स्वत: लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ । त्यसैले, संस्थाले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको हाे
लघुवित्तले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस