Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे र नागबेली लघुवित्तलाई एकिकृत कारोबार गर्न जुर्यो साइत !

निशा हुमाँगाई

विहीबार, ०४ भदौ २०७७, ०६ : ३७ मा प्रकाशित

मिर्मिरे र नागबेली लघुवित्तलाई एकिकृत कारोबार गर्न जुर्यो साइत !

अर्थ संसार, काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले भाद्र ७ गते आइतबारबाट एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई श्रावण २५ गते अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । दुवै कम्पनीको गत असार २० गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

यसैगरी, मर्जर पश्चात अब मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार  हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको