अर्थ संसार, काठमाडौं – एनएमबि बैंक लिमिटेडले निष्कासन गरेकाे "७% एनएमबि बैंक डिबेन्चर" नामकाे ५० कराेड रूपैयाँ बराबरकाे ५० लाख कित्ता ऋणपत्रकाे सावाँ तथा व्याज भाद्र ६ गतेदेखि एकमुष्ठ भुक्तानी गर्ने भएकाे छ ।
बैंकले ऋणपत्रधनीहरूलाई उक्त भुक्तानी लिन आउँदा सक्कली प्रमाणपत्रहरु, ब्याज भुक्तानी पुर्जाहरु र आफ्नाे परिचय खुल्ने कुनै आधिकारीक परिचयसत्रकाे सक्कल प्रतिसहित उपस्थिति हुन आग्रह गरेको छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस