Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन लुद्यवित्तले एफपिओ निश्कासन गर्ने, बोलायो साधारणसभा

अर्थ संसार

शुक्रबार, ०५ भदौ २०७७, १० : ३७ मा प्रकाशित

एनआरएन लुद्यवित्तले एफपिओ निश्कासन गर्ने, बोलायो साधारणसभा

अर्थ संसार, काठमाडौं–  एनआरएन लद्युवित्त वित्तीय संस्थाले एफफिओ निश्कासन गर्ने भएको छ ।   एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले भदौ २० गते विशेष साधारण बोलाएको छ । सभा धनगढीको होटल साथीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा आगामि ४ वर्षको लागि ४ जना संस्थापक र २ जना सर्वसधारण सेयरधनी गरी कुल ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ । संस्थाको नाम र ठेगना परिवर्तन गर्नका लागि नियमावली र प्रबन्धपत्र संसोधन गर्ने एजेन्डा पनि छ ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको