Like us!
Follow us!
Connect us!
Watch us!

बुक बिल्डिङ सिस्टममा लगानीकर्ताको मिश्रित आवाज (भिडियोसहित)

अर्थ संसार

शनिबार, ०६ भदौ २०७७, १९ : २७ मा प्रकाशित

बुक बिल्डिङ सिस्टममा लगानीकर्ताको मिश्रित आवाज (भिडियोसहित)

अर्थ संसार,काठमाडौं- नेपालमा पहिलो पटक नेपाल धितोपत्र बोर्डमा बुक बिल्डिङ विधि लागू भएको छ ।  धितोपत्र नियमावली निष्काशन २०७३ को तेस्रो संशोधनले नेपालमा धितोपत्र बोर्डमा बुक बिल्डिङ लागू गरेको हो । गत फागुनदेखि कार्यान्वयनमा ल्याएको थियो ।

यसले बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गर्ने निर्देशिकालाई भर्खरै पारित गरेको छ । यस विषयमा नेपाल पूँजीबजार लगानीकर्ता संघो अध्यक्ष राधा पोखरले र  लगानीकर्ता तथा दबाब समूहका महासचिव नयन बास्तोलाले आफ्नो विचार व्यक्त गरेको छन् ।

बुक बिल्डिङले साना लगानीकर्तालाई बजारबाट विस्तापित हुने डर भएको बताएका छन् । बुक बिल्डिङले शेयर बजारमा कस्तो असर पर्छ ? यस्तो छ उनीहरुको बिचार । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको