Like us!
Follow us!
Connect us!
Watch us!

महिला सहयात्रा लद्युवित्तको निर्वाचन स्थगित

अर्थ संसार

आइतबार, ०७ भदौ २०७७, ११ : ०२ मा प्रकाशित

महिला सहयात्रा लद्युवित्तको निर्वाचन स्थगित

अर्थ संसार, काठमाडौं  महिला सययात्रा लद्युवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारण शेयरधनीहरुको निर्वाचन कार्यक्रम स्थगित भएको छ ।

 भदै १३ गते शनिबार केन्द्रिय कार्यालय चित्लाङ्ग मकवानपुरमा हुने सातौ वार्षिक साधारणसभा स्थगित भएसँगै निर्वाचन कार्यक्रम पनि स्थगित भएको लद्युवित्तले जनाएको छ ।

कोभिड-१९ कारण साधारणसभामा शेयरधनीको उपस्थिति नहुने भन्दै निर्वाचन अधिकृतबाट निर्वाचन नुहने जानकारी भएसँगै लद्युवित्तको संचालक समिति बसेको बैठकले स्थगित गर्ने निर्णय गरेको थियोहो । 


h2>Liberty Energy Company को IPO को सम्पूर्ण जानकारी | 

नेप्सेमा सूचिकृत जीवन र निर्जीवन बीमा कम्पनीको मुल्य कति ? 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको