Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारले समात्यो उकालो बाटो, आज घट्छ कि बढ्छ ?

अर्थ संसार

आइतबार, ०७ भदौ २०७७, ११ : २९ मा प्रकाशित

शेयर बजारले   समात्यो उकालो बाटो, आज घट्छ कि बढ्छ ?

अर्थ संसार, काठमाडौं–  शेयर बजार खुलेसँगै आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले उकालो बाटो तय गरेको छ ।  यो समाचार तयार पर्दासम्म नेप्से ३.६७ अंकले बढेको छ ।

कारोबार भएको ११ वटा समूह मध्ये  ७ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ४ वटा समूह ओरालो  लागेको छ । अहिलेसम्म १०७ वटा कम्पनीको  १ ला १३ हजार ९९६ कित्ता शेयर कारोबार हुँदा ३ करोडबढीको कारोबार भएको छ । 

h2>Liberty Energy Company को IPO को सम्पूर्ण जानकारी | 

नेप्सेमा सूचिकृत जीवन र निर्जीवन बीमा कम्पनीको मुल्य कति ? 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको