Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको ऋणपत्र सूचीकरण खारेज

निशा हुमाँगाई

आइतबार, ०७ भदौ २०७७, १६ : ०३ मा प्रकाशित

एनएमबि बैंकको ऋणपत्र सूचीकरण खारेज

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएमबि बैंक लिमिटेडको ५ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ । 

स्टकका अनुसार बैंकले जारी गरेको "७ % एनएमबि डिबेन्चर २०७७" को सूचीकरण भाद्र ५ गतेदेखि परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हाे ।

हेर्नुहाेस् सूचना :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको