Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार यी १० कम्पनीका लगानीकर्ताले धेरै कमाए

अर्थ संसार

आइतबार, ०७ भदौ २०७७, १६ : ३२ मा प्रकाशित

आइतबार यी १० कम्पनीका लगानीकर्ताले धेरै कमाए

अर्थ संसार, काठमाडौं– आइतबार शेयर बजार १२.७७ अंकले बढको छ । कूल १८४ वटा कम्पनीको २४ लाख ९८ हजार ६ सय ६२ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब १० करोड ८० लाख ५३ हजार ५ सय ९७ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएको १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको शेयर भने घटेको छ ।

बढेको बजारमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड, निको इन्स्योरेन्स लिमिटेड,तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयर,  प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड, सिद्धार्थ इन्स्योरेन्स लिमिटेड,  घलेम्दी हाइड्रो लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, प्रभु इन्स्योरेन्स लिमिटेड र आइएमई जनरले इन्स्योरेन्स लिमिटेडका शेयरधनीले सवै भन्दा धेरै आम्दानी गरेका छन् । 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

लगानीकर्ताको रोजाइमा insurance कम्पनी | यस्ता छन् नेप्सेमा सूचिकृत महँगा जीवन र निर्जीवन कम्पनीहरु

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको