Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तमा सञ्चालक नियुक्त

निशा हुमाँगाई

सोमबार, ०८ भदौ २०७७, १४ : ३० मा प्रकाशित

मिर्मिरे लघुवित्तमा सञ्चालक नियुक्त

अर्थ संसार, काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे रिक्त रहेकाे पदहरूमा सञ्चालक नियुक्त भएका छन् ।

संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै संस्थापक समुह र सर्वसाधारण समुहकाे तर्फबाट प्रतिनिधित्व गर्नुपर्ने रिक्त रहेकाे सञ्चालक पदहरूमा  सञ्चालक नियुक्त गरिएकाे जानकारी दिएकाे हाे ।

संस्थाले संस्थापक समुहकाे तर्फबाट प्रतिनिधित्व गर्नुपर्ने सञ्चालकमा संजय कुमार श्रेष्ठलाई र सर्वसाधारण समुहकाे तर्फबाट प्रतिनिधित्व गर्नुपर्ने सञ्चालकमा दिप बहादुर श्रेष्ठलाई नियुक्त गरेकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको