Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको विशेष साधारण सभा आज हुँदै, यस्ता छन् पारित गरिने एजेन्डा

निशा हुमाँगाई

मंगलबार, ०९ भदौ २०७७, ०६ : ०६ मा प्रकाशित

महुली लघुवित्तको विशेष साधारण सभा आज हुँदै, यस्ता छन् पारित गरिने एजेन्डा

अर्थ संसार, काठमाडौं – महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा आज (भाद्र ९ गते, मंगलबार) हुँदैछ ।

संस्थाकाे श्रावण २४ गते शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा संस्थाकाे केन्द्रिय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजेदेखी सुरू हुनेछ ।

सभामा महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको