Like us!
Follow us!
Connect us!
Watch us!

ग्लाेबल आइएमई बैंकको अत्यन्त जरूरी सूचना

निशा हुमाँगाई

मंगलबार, ०९ भदौ २०७७, १२ : ३३ मा प्रकाशित

ग्लाेबल आइएमई बैंकको अत्यन्त जरूरी सूचना

अर्थ संसार, काठमाडौं - ग्लाेबल आइएमई बैंक लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूलाई अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।

बैंकले बैंककाे संस्थापक शेयरधनीहरू मध्येका केही शेयरधनीहरूले शेयर बिक्री गर्ने स्वीकृतीका लागि बैंकमा निवेदन दिएकाले शेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक शेयरधनीहरूलाई सूचना प्रकाशित भएकाे मितिले ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको हो ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको