अर्थ संसार, काठमाडौं– फस्ट माइक्रोफाइनान्स लद्यु वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । बुधबार सेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ९.५० प्रतिशत बोनश शेयर र ४.१८४२ प्रतिशत नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश दिने प्रस्ताव अघि सारेको हो ।
संचालक समितिले प्रस्ताव गरेको लाभांश नियामन निकाय नेपाल राष्ट्र बैंकको स्वीकृती र लद्युवित्तको आगामी हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस