Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएनमा लगानीकर्ताको ओइरो, बेच्नेको भन्दा किन्नेको चाप

अर्थ संसार

विहीबार, ११ भदौ २०७७, ११ : ४२ मा प्रकाशित

एनआरएनमा लगानीकर्ताको ओइरो, बेच्नेको भन्दा किन्नेको चाप

अर्थ संसार, काठमाडौं– एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको नेप्सेका कारोबार सुरु सँगै शेयरधनीहरु मालामाल भएका छन् । प्रतिकित्ता १०० रुपैयामा हालेका  शेयर बढेर प्रतिकित्ता ३६९ रुपैयाँमा  किनबेच भैरहेको छ ।

 शेयरधनीले आफ्नो लगानी बाहेक २६९ रुपैयामा कमाइसकेका छन् । बिहीबार नेप्सेमा एनआरएन कम्पनीको शेयर किन्नेको चाप बढेसँगै यो समाचार तयार पर्दासम्म प्रतिकित्ता ३३ रुपैयाँले बढेर ९.८२ प्रतिशतले बढेको छ ।  

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको