Like us!
Follow us!
Connect us!
Watch us!

समाज लद्युवित्तको आइपिओ पर्ने सम्भावना कति ? सोमबार बाँडफाँडको तयारी

अर्थ संसार

आइतबार, १४ भदौ २०७७, ०९ : ५२ मा प्रकाशित

समाज लद्युवित्तको आइपिओ पर्ने सम्भावना कति ? सोमबार बाँडफाँडको तयारी

अर्थ संसार, काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपिओ) सोमबार  बाँडफाँड सोमबार बाँडफाँडको तयारी भैरहेको छ ।  

शुक्रबार प्रि अलोटमेण्ट सकिएको र सोमबार बाँडफाँड हुने तयारी भैरहेको छ निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

नियामक निकायले बाँडफाँडको स्वीकृती दिएको खण्डमा भोली बाँडफाँडको तयारी भैरहेको क्यापिटललको एक कर्मचारी अर्थ संसार डट कमलाई जानकारी दिए । 

 शेयर बाँडफाँड कार्यालय मै गरिने र त्यसको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेज मार्फत गरिने समेत बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । 

संस्थाले  ​भाद्र ४ गते बिहीबारबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८० हजार ७ सय कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको