अर्थ संसार, काठमाडौं - आइतबार शेयर बजार खुलेसँगै नेप्सेको सिस्टममा समस्या देखा परेको छ । सिस्टमको टिएमएसमा समस्या देखा पर्दा एउटै शेयर अडर धेरै पटक बिक्री भएको छ ।टीएमएसमा डाटा लोड नहुने, अर्डर प्लेस भएको देखाउने तर अर्डर बुकमा कुनै विबरण नदेखाउने समस्या देखाएको छ ।
नेप्सेको साइट पनि राम्रोसँगै चलेको छैन् । ब्रोकरहरु यतिखेर अलमलमा परेका छन् । नेप्सको साइट पछिल्लो समयदेखि देखा परेकाले लगानीकर्ताहरु अलमलमा पर्दै आइरका छन् ।
Book Building System मा लगानीकर्ताको यस्तो भनाई | Radha Pokharel & Nayan Bastola
अब 100 रुपैयाँमा IPO किन्ने दिन गए | बुक बिल्डिङ्ग भनेको के हो ? सम्पूर्ण जानकारी | Lilanath Ghimire
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस