अर्थ संसार, काठमाडौं– आइतबार शेयर बजार खुलेसँगै टिएमएसमा समस्या देखा पर्यो । टिएमएसमा प्राविधिक समस्या आएको भन्दै नेप्सेले शेयर कारोबार बन्द गरेको समेत गर्यो ।
टीएमएसमा डाटा लोड नहुने, अर्डर प्लेस भएको देखाउने तर अर्डर बुकमा कुनै विबरण नदेखाउने समस्या देखाएको थियो । समस्या सँगै नेप्सेको सिस्टम कम्पनी र नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा चन्द्रसिंह साउदलाई सामाजि सञ्जालमा चरम असन्तुष्टि पोखेका छन् । अहिले बजार बेलुका ५ः१५ बजेसम्मको लागि खुलिसकेको छ ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस